विप्रेषण आप्रवाह

अनलाइन रेमिट

विदेशमा रहेका नेपालीहरुलाई सुविधा प्रदान गर्नकालागि बैंकको आफ्नै विप्रेषण सेवा सञ्चालनमा रहेको छ । खाडी मुलूक तथा दक्षिण एशियाका मुलूकहरुमा रहेका गैरआवासीय तथा श्रमजीवी नेपालीहरुलार्ई विप्रेषण सुविधा उपलब्ध गराउनकालागि एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकको विदेशस्थित विनिमय तथा विप्रेषण कम्पनीहरुसँग विशेष सम्झौता तथा व्यवस्था छन् जसका माध्यमबाट यहाँहरुकोे बचत सुरक्षित र छिटो हाम्रो शाखा तथा बैंक प्रतिनिधिहरु मार्फत यहाँहरुको आफन्त तथा परिवारसम्म सजिलै पुर्याउन हामी सजग र सचेत छौं ।
यस बैकले विप्रेषण सेवा प्रदान गर्ने उद्देश्यले धेरै नेपाली श्रमिकहरु रहेका मध्यपूर्वका विनिमय /विप्रेषण कम्पनीहरुसँग सहकार्य गरेको छ । मध्यपूर्वबाट बढ्दो विप्रेषण आप्रवाह तथा उत्तिकै बढ्दो गैरकानुनी रकमान्तरहरु जस्तै हुन्डीलार्ई मध्यनजरगर्दै यस बैंकले अफ्नै विप्रेषण सेवा सुरु गर्ने अग्रसरता लिएको हो । यस अनुरुप सन् २००६ जुलाई २५ तारिकदेखि बैंकले आफ्नै “EVEREST REMIT” नामक विप्रेषण सेवा सुरु गरेको हो । अहिले हामी दुबई, कतार, बहराइन, कुवेत, मलेसिया, अमेरिका, जापान, दक्षिणकोरिया तथा बेलायतमा छरिएर रहेका विभिन्न कम्पनीहरुबाट प्राप्त रकम देशैभरि रहेका प्रतिनिधिहरुको सञ्जाल मार्फत् यहाँहरुकोे घर दैलोसम्म पुर्याउदछौं ।

Al Rostamani International Exchange Co
Dubai, UAE
Tel: 00971 4 2951996
Index Exchange Company
Abu Dhabi, Hamdan Street, UAE
Tel: 00971 02 6272656
Al Ahalia Money Exchange Bureau
Abu Dhabi, UAE
Tel: 00971 2 6229666
Al Razouki International Exchange Co.
Dubai, UAE
Tel: 00971 4 3932331
AL Ansari Exchange LLC

Product-Cash Express, UAE

Tel:0097143772890

Lm Exchange
Dubai, UAE
Tel: 00971 4 3540191
Lulu International Exchange

Abu Dhabi, UAE
Tel: 00971 2 6547009

Sharaf Exchange
Dubai, UAE
Tel: 00971 4 3554560

कुनै पनि खाता सम्बन्धी सहयोग तथा जनगुनासोका लागि तल उल्लेखित दुबईस्थित प्रतिनिधिलार्ई सम्पर्क गर्नुहोला ।

श्री सन्दीप भट्टराई
सम्पर्क नं : ००९७१५०७२८००५६, ००९७१५४५४१५२४७
इमेल:  [email protected]

 

Eastern Exchange
Doha, Qatar
Tel: 00974 44412655
Al Zaman Exchange
Doha, Qatar
Tel: 00974 44441448
City Exchange Company
Doha, Qatar
Tel: 00974 44412655
Al Jazeera Exchange
Doha, Qatar
Tel: 00974 44363595

कुनै पनि खाता सम्वन्धी सहयोग तथा जनगुनासोका लागि तल उल्लेखित कतारस्थित प्रतिनिधिलार्ई सम्पर्क गर्नुहोला ।

श्री सुरेश बस्नेत

संपर्क न. : ००९७४७४०२६१९३

ई-मेल: [email protected]

 

पेपाल इंक. (Xoom कर्पोरेशन)
मर्केत स्ट्रीट फ्लोर, स्यान फ्रन्किस्को
टेलिफोन: 0014157774800
कृपया थप विस्तारको लागि www.xoom.comमा जानुहोस्  ।
ट्रान्सफास्ट रेमिट्यान्स कम्पनी
४४ वल्ल स्ट्रीट्,फोर्थ फ्लोर न्यू योर्क
कृपया थप विवरणको लागि www.transfast.com मा जानुहोस् ।
एक्सप्रेस मनी सर्भीस लिमिटेड
F१० चुर्च लने, किङ्स्बुरे लण्डन
यूनाइटेड किंगडम
वेस्ट्रन युनियन कनी ट्रान्सफर
मनीग्राम इनटरनेशनल मनी ट्रान्सफर
इजरेम ग्लोबल (बीएफसी बैंक लिमिटेड)
मनामा, बहरीन
टेलिफोन: ०० ९७३-१७२०१८२६

 

Oman & UAE Exchange Co
Sultanate of Oman
Tel: 00968 24794127

बहरैन फाइनान्सिंग कम्पनी 
मनीमा, बहरैन टाउन

टेलिफोन: ०० ९७३ १७२२ ८८८८

जापान रेमिट फाइनान्स कम्पनी लिमिटेड
टोक्यो, जापान 
टेलिफोन: ००८१ ३ ५७३३ ४३३७

ट्रङ्लो Sdn. Bhd.
क्वालालंपुर, मलेशिया
टेलिफोन: ००६०३ २२४१ ४१८८

फिन सट इंक (Coinshot)

सियोल, दक्षिण कोरिया 
टेलिफोन: ००८२ ७० ४४२१ ००६७

कोइन ओन ट्रांसफर इंक (Cross)

सियोल, दक्षिण कोरिया
टेलिफोन: ००८२ १६७० २६२४
सिटी एक्सप्रेस मनी ट्रान्स्फर
कमलदी, काठमाडौं
टेलिफोन: ०० ९७७ १ ४४३१ ९ ००
जि म ई रेमिट प्रा. लिमिटेड (G.M.E )
लन्चौर, काठमाडौं
टेलिफोन: ०० ९७७ १ ४०२४०६९
सीजी रिमिट प्रा. लिमिटेड ( CG Money )
त्रीपुरेश्वोर, काठमाडौं
टेलिफोन: ०० ९७७ १ ४२५२९८७