निवृत्तीभरण (पेंशन) कर्जा

निवृत्तीभरण कर्जा

योग्यताको
  • भूतपूर्व भारतीय आर्मी (Indian Pensioners)
उद्देश्य
  • व्यक्तिगत / सामाजिक / वित्तीय दायित्व पूरा गर्न
सीमा
  • मासिक निवृत्तीभरणको २४ गुना ।
प्रकृति
  • दीर्घकालीन कर्जा ।
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
भुक्तानी
  • ५ वर्ष
सुरक्षण
  • निवृत्तीभरण पट्टा (पेंशन पट्टा) रोक्का गर्ने