विभिन्न सुविधा सहित जति पनि रकम जम्मा गर्न र झिक्न सकिने सुविधा सहितको यो खाता ग्राहक वर्गको सहुलियतको उदेश्यले ल्याएका हौ ।

१) नर्मल कल खाता

न्युनतम मौजात – रु १ लाख मात्र

२) स्मार्ट कल खाता

           न्युनतम मौजात – रु १ लाख मात्र

स्मार्ट कल खाताको बिशेषताहरु

  •  कल र मुद्दतीदुवै खाताको विशेषता भएको।
  •  रु. १ लाखको गुणाकंमा स्वचालित रुपमा कलबाट मुद्दती खातामा रकम स्थानान्तरण हुने ।
  •  उच्च तरलता, जति पनि रकम राख्न र झिक्न सकिने ।
  •  मुद्धतिमा लगानीका कारण उच्चतम ब्याजदर ।