फ्रीडम बचत खाता

१० देखि १८ वर्ष बिचका बालबालिकाहरुमा बचतको बानी विकास गर्ने उदेश्यका साथ यो योजना ल्याइएको हो । आफै खाता सन्चालन गरी जिम्मेवार बन्न यो खाताले मद्दत गर्दछ ।
१० वर्ष देखी १८ वर्ष सम्मका लेखपढ गर्न सक्ने बालबालिकाले आफ्नै नाममा यो खाता खोल्न सक्ने छन्। यो खातामा चेक-बुक उपलब्ध गराइने छैन, खातावालाले ए.टि.एम. बाट वा निकासी-पर्चीको माध्यमबाट पैसा निकाल्न सक्नेछन् ।

न्युनतम मौजात :

रु १०० मात्र

ब्याजदर :

अत्यधिक आकर्षक

लक्षीत समुदाय :

१० देखि १८ वर्ष बिचका नाबालक

सुविधाहरु :

  • नाबालकको आफ्नै हस्ताक्षरबाट निकासी-पर्चीको प्रयोग गरी रकम झिक्न सकिने
  • खाताबाला १८ वर्ष पुगे पछि स्वतह बचत खातामा रुपान्तरित हुने
  • माग अनुसार स्टेट्मेन्ट सेवा