विदेशी मुद्रा बचत खाता

जो व्यक्तिहरू र कम्पनीहरूले जसले अमेरिकी-डलर र यूरोमा पैसा कमाउन / प्राप्त गर्न सक्छन् EBL शाखाहरूमा USD $ र यूरो € खाता खोल्न सक्छन्।

1. अमेरिकी-डलर खाता (USD $)

न्यूनतम ब्यालेन्स (मौजात): USD $ १०० / –

2. यूरो खाता (€)

न्यूनतम ब्यालेन्स (मौजात): यूरो (€) १०० / –

3. ग्रेट ब्रिटेन पौण्ड खाता (£)

न्यूनतम ब्यालेन्स (मौजात): GBP (£) १०० / –