विद्यार्थी बचत खाता

विद्यार्थीहरुलाई बचततर्फ आकर्षित गर्न हामीले अत्यधिक ब्याज सहितको यो योजना ल्याएका छौ । हामीले यस योजना अन्तर्गत सानो बचतमा नै राम्रो ब्याजदर प्रदान गर्दै आएका छौ ।

न्युनतम मौजात :

रु १०० मात्र

ब्याजदर:

अत्यधिक आकर्षक

लक्षित समुदाय:

विद्यार्थी वर्ग

सुविधाहरु:

  • चेकबुक सेवा
  • इन्टरनेट -एस.एम.एस. बैङ्किङ्¨ सेवा
  • मागअनुसार स्टेट्मेन्ट