सौगात बचत खाता

सौगात बचत खाता” एक अद्दितिय सेवा हो, जुन दुवै बचत खाता र निश्चित मुद्दती खाताको एकीकरण हो । यस खाताको ब्याज दर न्यूनतम बचत खाताको दरदेखि साधारण मुद्दती खाताको दर सम्म पर्न सक्छ जुन बचतको अवधिमा अवधि मार्फत निर्धारित हुन्छ । यस खातामा, ग्राहकले बचत खाता र निश्चित मुद्दती खाता दुवै को सुविधा र नियमावलीमा भित्र/बाहिर चल्न सक्नु हुन्छ।

न्यूनतम ब्यालेन्स:

रु. ५०००/-

ब्याजदर:

उच्च र आकर्षक

सुविधा:

  • बचत र निश्चित जम्मा खाताको एकता।
  • ग्राहकले बचत गरेको रकम रु. ५०००० /- भन्दा बढी हुने बित्तिकै ग्राहक ले स्वीकृत गरेको अवधि सम्म को लागि बचत खाता बाट मुद्दती खाता मा स्वत: स्थानान्तरण को सुविधा दिईएको छ । जुन स्थानान्तरण रु. २५००० /- को गुणाङ्कमा हुनेछ ।
  • यदि बचत खातामा निकासी रकम अपर्याप्त छ भने, मुद्दती खाताबाट रकम- स्वत: स्वचालित रूपमा रु. २५००० /- को गुणाङ्कमा (LIFO) विधिमा निकासी  गरिने छ ।
  • खातावालाको आकस्मिक दुर्घटनाबाट मृत्यु भएको खण्डमा नि: शुल्क  ५ लाख रुपैयाँको  दुर्घटनाको बिमा ।
  • 1 वर्ष नि: शुल्क Debit कार्ड
  • 1 वर्ष नि: शुल्क Credit कार्ड
  • 1 वर्ष नि: शुल्क SMS Alert
  • वर्ष नि: शुल्क Mobile Banking
  • वार्षिक लकर भाडा शुल्कमा ७५ % छुट (सानो लकरमा मात्र)।
  • चेक बुक सुविधा

Send Us Your Inquiry and Get Us to Call You Back