क्युमुलेटिभ संचयी मुद्धति खाता

तपाईको भविष्यमा आउने बालबच्चाको उच्च शिक्षा, विवाह जस्ता ठुला खर्चको व्यवस्थापन गर्न आजै यो मुद्दतीखाता खोली उच्चतम ब्याज सँग आफ्नो र परिवारको भविश्य उज्वल बनाउनुहोस । यो योजनामा तपाईको मौजादमा त्रैमासिक चक्रिय मिश्रित ब्याजदर दिइनेछ, त्यसैले तपाईले ब्याजमा पनि ब्याज प्राप्त गर्नु हुनेछ ।

न्युनतम मौजात – रु ५०,००० मात्र

अवधि – ६ महिना देखि १२० महिना सम्म

ब्याजदर – साधारण मुद्धति खाता बमोजिम

बिशेषताहरु

  • मुलधन र आर्जित ब्याज अवधि  समाप्ति पछि प्रदान  गरिनेछ ।
  • मौजात रकमको ९०% सम्म, प्रकाशित दरभन्दा २% बढि दरमा, ऋण सेवा उपलब्ध
  • जरुरत परेमा निर्धारित समय अवधि अगावै रद्द गर्न सकिने (शर्तहरु लागु हुनेछ) ।