लकर सुविधा

लकर सुविधा

  • लकर सुविधा सर्वसाधारण एवम् संस्थाहरुले खोल्न सक्नेछन् ।
  • उपलब्धताको आधारमा पहिलो निवेदनलाई पहिलो प्राथमिकता दिईने छ ।
  • लकरमा कानूनले वर्जित गरेका सामानहरु राख्न मनाही छ ।
  • मुलुकी देवानी (सहिँता) ऐन २०७४ को नाबालिग परिभाषा अनुसार कन्ट्राक्ट मा प्रवेश गर्न असक्षम व्यक्तिलाई लकर सुविधा प्रदान गरिने छैन।

लकर सुविधा संचालन गर्ने समय (कार्यालय समय अवधिमा)

आईतबार देखि विहीबार सम्म

बिहान १० बजेदखि अपरान्ह ४ बजेसम्म

हरेक शुक्रबार 

बिहान १० बजेदेखि अपरान्ह १ बजेसम्म

सेक्युरिटी डिपोजिटः

सेक्युरिटी डिपोजिट उपलब्ध खाता (बचत / चल्ती / मुद्दती) मा नै रोक्का गरिने छ ।

Locker Rent

Locker Type Annual Charges Security Deposit
Size A Rs. 2500/- Rs. 15000/-
Size B Rs. 4000/- Rs. 20000/-
Size C Rs. 5000/- Rs. 22000/-
Size D Rs. 8000/- Rs. 25000/-
Size E Rs. 9000/- Rs. 30000/-
Size F Rs. 10000/- Rs. 30000/-

ईच्छाईएको व्यक्ति : लकर खातामा ईच्छाईएको व्यक्तिको नाम अनिवार्य रुपमा खुलाउनु पर्नेछ ।

लकर सेवाको लागि आवश्यक कागजातहरू

  • हलसालै खिचेको पासर्पोट साईजको रंगिन फोटो (लकर उपभोग गर्ने सबैको)
  • नागरिकता को प्रतिलिपी ( लकर उपभोग गर्ने सबैको)
  • ईच्छाईएको व्यक्तिको नागरिकता / नाबालक भएको खण्डमा जन्म दर्ता
  • हालसालै खिचेको पासर्पोट साईजको (ईच्छाईएको व्यक्तिको ) रंगिन फोटो

पुनश्चः लकर सुविधाबारे विस्तृत जानकारीको लागि एभरेष्ट बैंकको नजिकको शाखा कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ ।

लकर सुविधा निम्न शाखाहरुमा उपलब्ध छन्

प्रदेश १ प्रदेश २  प्रदेश  ३
विराटनगर
बिर्तामोड
दमक
दुबही
इटहरी
खाँदबारी
ओखलढुङ्गा
बिरगंज
जनकपुर
कल्यैया
मिर्चैया
राजबिराज
सिमरा
कंचनपुर
बागबजार
बाग्डोल्
बालाजु
बनेपा
नयाँ बानेश्वर
बट्टार
भक्तपुर
चाबहिल
गोल्फुटार
गोंगबु
ग्वार्को
हेटौंडा
जोरपाटी
कालिमाटी
किर्तिपुर
लगनखेल
लाजिम्पाट
मैतिदेवी
नारायणगढ़
नयाँ सडक
सातदोबाटो
सतुङ्गल
सीतापाइला
टाँडी
टेकु
पुल्चोक
ठमेल

 

प्रदेश  ४ प्रदेश  ५ प्रदेश  ६  प्रदेश ७ 
अमरसिंह चोक
बाग्लुङ
कावासोती
कुश्मा
पोखरा
स्याङ्जा
गोरखा
बाँसगढी
भैरहवा
बुटवल
चन्द्रौटा
कोहलपुर
कृष्णनगर
लमही
नेपालगञ्ज
तुल्सीपुर
रुकुम
सुर्खेत
अत्तरीया
बझाङ
बौनिया
धनगढी
महेन्द्रनगर
सुक्खड
लम्की