पे रोल बचत खाता

जागिरे वर्गहरुको  आफ्नो पेरोल व्यवस्थापन को समस्या  समाधानको आवश्यकता पूर्ति गर्नको लागि बैंकले  एक नयाँ बचत योजनाको  शुरू गरेको छ, जसको मूल उदेश्य चाहिँ गैर- नाफामुलक संस्थाहरुको छरिएर रहेको कम लागत वाला बचत कोषको परिचालन र गतिशीलता लाई बढाउनु रहेको  छ।

लक्षित ग्राहक वर्ग: गैर-नाफामुलक संस्थाहरुको कर्मचारीहरू जसको तलब  सिधै बैंकमा जम्मा गरिन्छ ।

न्यूनतम ब्यालेन्स:

रुपैया १०० / –

ब्याजदर:

उच्च आकर्षक

सुविधा:

  • नि: शुल्क एटीएम कार्ड
  • नि: शुल्क ५ लाख रुपैयाँको  दुर्घटनाको मृत्यु बिमा ।
  • कुनै पनि शाखाबाट बैङ्किङ् सेवा
  • चेक बुक सुविधा
  • मासिकको तुलनामा २५ गुना सम्मको लोनको अवधि
  • मोबाइल /इन्टरनेट / एसएमएस बैङ्किङ्ग सेवा
  • E-Paicho Foneloan – डिजिटल ऋण सेवा

Send Us Your Inquiry and Get Us to Call You Back