एभरेष्ट विशेष बचत खाता

यो स्पेसल योजना विभिन्न ग्राहक समुहहरूको सुविधाहरुको अपेक्षाहरुको आवश्यकतालाई पूर्ण सन्तुष्ट गर्न र आकर्षक ब्याजदर प्रदान गर्नको लागि डिजाइन गरिएको छ।

लक्षित ग्राहक वर्ग:

व्यक्तिगत

न्यूनतम ब्यालेन्स:

न्युनतम मौजात – रु २५ ,००० /- मात्र (उपत्यका भित्र)

रु १०,००० /- मात्र (उपत्यका बाहिर)

ब्याजदर:

उच्च आकर्षक

सुविधा:

  • रु. १ लाख को चिकित्सा बीमा (अस्पतालकरण बीमा)।
  • खातावालाको आकस्मिक दुर्घटनाबाट मृत्यु भएको खण्डमा नि: शुल्क  ५ लाख रुपैयाँको  दुर्घटनाको बिमा ।
  • नि: शुल्क एटीएम कार्ड (एक समयको लागि मात्र)
  • नि: शुल्क मोबाइल बैङ्किङ्ग
  • नि: शुल्क अभौतिकरण खाता (DMAT A/C) खोल्ने सेवा
  • सानो आकारको लकरको भाँडामा ५० % छुट (एक समयको लागि मात्र)
  • ५० % छुट क्रडिट कार्ड सेवामा (एक समयको लागि मात्र )
  • चेक बुक सुविधा

Send Us Your Inquiry and Get Us to Call You Back

DO YOU HAVE AN ACCOUNT AT EVEREST BANK?*