तलब बचत खाता

मासिक तलब सोझौ खातामा जम्मा गर्ने सुविधाका साथ यो योजना ल्याइएको छ । अब तलब सोझौ खातामा जम्मा हुनेछ ।

न्युनतम मौजात :

रु. १०० मात्र

ब्याजदर :

अत्यधिक आकर्षक

सुविधाहरु:

  • निःशुल्क ए.टि.एम. कार्ड
  • चेक बुक सेवा
  • मोबाइल /इन्टरनेट / एसएमएस बैङ्किङ्ग सेवा
  • माग अनुसार रेमिटेन्स
  • तलबको २५ गुना सम्मको ऋण सुविधा
  • E-Paicho Foneloan – डिजिटल ऋण सेवा

Send Us Your Inquiry and Get Us to Call You Back