तलबी (Salary) कर्जा

उद्देश्य
  • व्यक्तिगत / सामाजिक / वित्तीय दायित्व पूरा गर्न
योग्यता
  • टाई-अप व्यवस्था अन्तर्गत कर्पोरेटको स्थायी कर्मचारी पुष्टि भएको, तलबी खाता EBL मा भएको र ३ वर्ष भन्दा बढी सेवा प्रदान गरेको कर्मचारी  जो उपदान को लागि योग्य छ र प्यान धारकको भएको
  • ईएमआई दायित्वको न्यूनतम २०० % हुने खुद आय
  • ५५ वर्षभन्दा कम वा न्यूनतम ६ वर्षको अवधि बाँकी भएको
सीमा
  • शुद्ध मासिक आय को २५ गुना र अधिकतम १५.00 लाख सम्म।
प्रकृति
  • दिर्घ कालीन कर्जा
ब्याजदर
  • प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
भुक्तानी
  • ५ वर्ष
सुरक्षण
  • सम्बन्धित रोजगारदाता कम्पनीबाट रोजगार र आय प्रमाणित कागजातहरु ।
  • ऋणिले रोजगारदाता कम्पनीलाई सम–मासिक किस्ता र अन्य कुनै बक्यौत्ता रकम मासिक तलबबाट कट्टा गर्न प्रदान गरेको अधिकारनामा ।
  • बैंक द्वारा प्रदान गरिएको ऋणको लागि रोजगारदाता कम्पनीबाट स्वीकृति र ऋणिले जागिर छाडेमा रोजगारदाता कम्पनीले बैंकलाई जानकारी गराउनु पर्नेछ र बैंकको ऋण भुक्तानी गरि ऋणिले ऋण चुक्त्ता प्रमाणपत्र लिएपश्चात मात्र रोजगारदाता कम्पनीले राजिनामा स्विकृत गर्नु पर्ने छ ।
  • ऋणिले आफ्नो स्थानान्तरण / राजिनामाको पूर्व सूचना बैंकलाई उपलब्ध गराउनु पर्ने छ ।
  • जुनसुकै कारणबाट ऋणिले सम्बन्धित संस्था छाडनु परेमा रोजगारदाता कम्पनीले कर्मचारीको लेना रकम बाट बैंकको ऋण चुक्त्ता भए पश्चातमात्र सम्बन्धित कर्मचारीलाई अभिबचबलअभ पत्र दिने सहमती पत्र सम्बन्धित रोजगारदाता कम्पनीले उपलब्ध गराउने ।