सदिक्षा रिकरिङ्ग मुद्धति खाता

युवायुवतीहरु लाई भविश्यमा ठूलो लगानी गर्नका लागी आजबाटै थोरै थोरै रकम नियमित रुपमा जम्मा गर्न प्रोशाहित गर्न यो योजना ल्याइएको हो । आकर्षक ब्याजदर सहितको यो योजना अन्तर्गत अभिभावकहरुले आफ्ना सन्तानको उच्च शिक्षाका लागि आजै यो खाता खोलि नियमित रकम जम्मा गर्न सक्नु हुनेछ ।

  • न्युनतम मौजात – रु १,००० प्रति महिना अधिकतम रु १०,००० (रु १,००० को गुणाकंमा )
  • अवधि – १ देखि १० वर्ष सम्म ( १ वर्षको गुणाकंमा )
  • ब्याजदर – साधारण मुद्दतीखाताको व्यादरमा

बिशेषताहरु

  • १ देखि १८ वर्षसम्मका नाबालकले खाता खोल्न सक्ने।
  • जम्मा गरिने रकम र अवधि, खाता खोल्ने समयमा निर्धारण गरिने ।
  • जरुरत परेमा निर्धारित समय अवधि अगावै रकम निकाल्न सकिने (शर्तहरु लागु हुनेछ) ।
  • मौजात रकमको ९०% सम्म, प्रकाशित दरभन्दा २% बढि दरमा, ऋण सेवा उपलब्ध हुनेछ
  • संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक खाता बापत रु. ५/- अनाथालय, स्कुल, असहाय आदि लाई प्रदान गरिने छ ।