नारी बचत खाता

घर र व्यवसायमा महिलाहरूको सानो बचतलाई प्रोत्साहित गर्ने उद्देश्य सहित हामीले नारी बचत खाता पेश गरेको छौ। जुन खाता मा नारी -ग्राहकवर्गले साना बचत गर्न सक्छन् र ब्याजको उच्चतम दर प्राप्त गर्न सक्छन्।

लक्ष्य ग्राहक: महिलाहरु र गृहिणीहरु।

न्यूनतम ब्यालेन्स:

रु. ५००० / – (उपत्यका भित्र)
रु. २५०० / – (उपत्यका बाहिर)

ब्याजदर:

अत्यधिक आकर्षक

सुविधा:

  • ने.रु. ५००० / – (उपत्यका भित्र) र ने.रु. २५०० / – (उपत्यका बाहिर) नयाँ खाता खोल्ने बेलामा ।
  • ने.रु. ५० / – मा डेबिट कार्ड जारी र नविकरण।
  • नि: शुल्क चेक-बुकको जारी।
  • बिल भुक्तानी सुविधा नि:शुल्क प्राप्त गर्नुहोस्।
  • वार्षिक लकर भाडा शुल्कमा २५ % छुट (सानो लकरमा मात्र)।
  • आई-बैङ्किङ्(इन्टरनेट बैङ्किङ्ग) सेवा सुविधा।

Send Us Your Inquiry and Get Us to Call You Back