| उद्देश्य |
- विपन्न वर्गको लागि प्रत्यक्ष लगानी
|
| योग्यता |
न्यून आय भएका र खासगरी सामाजिकरुपमा पिछडिएका महिला, जनजाति, दलित वर्ग, फरक ढंगले सक्षम व्यक्तिहरु, सीमान्तकृत समुदाय तथा सानाकिसान, कालिगढ, मजदुर र भूमिहीन परिवारलाई सम्झनु पर्दछ । विपन्न वर्गको आर्थिक तथा सामाजिक उत्थानको लागि सञ्चालन हुने स्वरोजगारमूलक लघु उद्यमहरु सञ्चालन गर्न नेपाल राष्ट्र बैंकदारा तोकिएको सीमासम्म प्रवाश हुने लघु कर्जा । |
| सीमा |
- आवस्यक्ता अनुसार (नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार)
|
| मार्जिन |
- न्युनतम २५ % (ऋण स्व – घोषणामा आधारीत)
|
| सुविधा |
- अधिविकर्ष कर्जा, माग कर्जा, आवधिक कर्जा
|
| ब्याजदर |
- प्रतिस्पर्धी ब्याजदर (समय समयमा परिवर्तन हुन सक्ने)
|
| भुक्तानी |
- अधिविकष कर्जाको हकमाः सन्तोषजनक कार्य सम्पादन भएको खण्डमा नवीकरण तथा समीक्षा गर्ने गरी १ वर्षको अवधिका लागि प्रदान गर्न सकिनेछ ।
- आवधिक कर्जाको हकमाः बढीमा ५ वर्षसम्म
|
| सुरक्षा |
- प्रवाहित कर्जाबाट अशृत सम्पती तथा उत्पादनमा बैंकको हकाधिकार रहने
|