इन्डो नेपाल - भारतबाट नेपालमा पैसा पठाउन

इन्डो–नेपाल  –  (इन–रेमिट)

सेवाग्राहीले भारतको पन्जाब नेशनलबैंक मार्फत नेपालमा सजिलै पैसा पठाउन सकिन्छ ।

इन्डो–नेपाल विपे्रषण सुविधा तल उल्लेख भए बमोजिम उपलब्ध छ :

  • पन्जाब नेशनल बैंकका सम्पूर्ण शाखाहरु मार्फत।
  • पन्जाब नेशनल बैंकका ब्यवसायिक प्रतिनिधि मार्फत।
  • पन्जाब नेशनल बैंकको internet banking मार्फत।
  • पन्जाब नेशनल बैंकको mobile banking मार्फत।

इन्डो–नेपाल विप्रेषण भुक्तानीका माध्यमहरु तल उल्लेख भए बमोजिम उपलब्ध छन्:

  • एभरेष्ट बैंकमा रहेका खातामा सिधै रकम जम्मा गर्न सकिने ।
  • एभरेष्ट बैंकका सम्पूर्ण शाखाहरु तथा ९००० भन्दा बढी बैंक प्रतिनिधिहरु मार्पmत परिचय पत्रका आधारमा सिधै नगद भुक्तानिहुने ।
  • एभरेष्ट बैंक बाहेक अन्य बैंकको खातामा समेत रकम जम्मा गर्न सकिने ।

रकम विप्रेषणका लागि आवश्यक विस्तृत विवरण:

रकमान्तरको माध्यम EBL खातामा जम्मा नगद भुक्तानी(आईडी भुक्तानी) एभरेष्ट बैंक बाहेक अन्य बैंकमा जम्मा
भर्नुपर्ने विवरणः १) खाता नं.
२)खातावालाको नाम
३)ठेगाना
४)भुक्तानीको माध्यम : एभरेष्ट बैंक खाता
५)पैसा पठाउनेको विवरण
६) रकम
१)रकमपाउनेको नाम / ठेगाना
२)रकम पाउनेको परिचय पत्रको किसिम /परिचयपत्र नं /भुक्तानी माध्यम : नगद
३)पैसा पठाउनेको विवरण
४)रकम
१)खाता नं :
२)खातावालाको नाम
३)ठेगाना
४)भुक्तानी माध्यम :अन्य बैंक
५)बैंकको नाम तथा शाखा
६)रकम पठाउनेको विवरण
७)रकम

PNB ग्राहक जम्मा स्लिप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

नेपाली निर्यात कर्ताको लागि एचडीएफसीको (CMS) सीएमएस सुविधा

HDFC Cash Management System  एक मजबुत नगद ब्यवस्थापन सेवा हो जसले सेवाग्राहीले चाहे बमोजिम नगद संकलन तथा वितरण गर्ने नयाँ तथा विश्वासनीय सेवा प्रदान गर्दछ । HDFC बैंकले नगद संकलन र बितरणका कार्यविधिहरु र नगदप्रवाहलार्ई समेटेर फराकिलो CMS सेवाको सञ्जाल बिस्तार गरेको छ । नेपालको एभरेष्ट बैंक र भारतको HDFC बैंक बिचको यस CMS ब्यवस्था मार्फत भारतीय आयातकर्ताले HDFC बैंकबाट नेपालको निर्यातकर्ताको एभरेष्ट बैंकको खातामा सजिलै रकम जम्मा गर्न सक्दछन् ।

HDFC CMS को सेवा निम्नानुसार उपलब्ध छ :

  • HDFC बैंकको ४८०० भन्दा वढी विस्तारित शाखाहरुबाट।
  • चल्ती खाता भएका वा नभएका ग्राहकले पनि विभिन्न संकलन केन्द्रहरुबाट ।
  • HDFC बैंकको आफ्नै तथा अन्य बैंकका चेकहरु पनि संकलन हुने ।

HDFC CMS को भुत्तानीका प्रक्रिया :

  • एभरेष्ट बैंकमाखाता भएका नेपाली निर्यातकर्ताले आफ्नो खाताभएको शाखामागई CMS प्रवन्धको लागी अनुरोध गर्न सकिने,।
  • भारतीय आयातकर्ताले चेक संकलन गर्ने केन्द्रको विवरण EBL शाखामा जानकारी गराउने।
  • एभरेष्ट बैंकको खातामा सिधै रकम जम्मा हुने ।

 

रकमान्तरको माध्यम EBL खाता स्थानान्तरण
भर्नुपर्ने विवरणः

१) निर्यातकर्ताको नाम र खाता नम्बर
२) मिति
३) Client Code : EVEREST
४) संकलन केन्द्र
५) चेकको मिति
६) चेक खिच्ने ब्यक्ति /संस्था (भारतीय आयतकर्ता)
७) चेक खिच्ने बैंक
८) चेक खिचिएको स्थान
९) चेक रकम

 

नोट: CMS प्रबन्धको लागि नेपाली निर्यातकर्ताले खाता भएको एभरेष्ट बैंकको शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

ढाँचा डाउनलोड गर्नुहोस्:

एचडीएफसी ग्राहक जम्मा स्लिप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

भारतमा सम्पर्क ठेगाना:

एभरेस्ट बैंक लिमिटेड

प्रतिनिधि कार्यालय,  ९औं तल्ला, अन्तरिक्ष भवन,  के.जी. मार्ग, नयाँदिल्ली – ११०००१,  भारत

संपर्क नं : +९१–११–२३७१०३२७, फ्याक्सः +९१–११–२३७१०३२६  इमेल:[email protected]

श्री प्रशान्त जैन                                                           श्री भरत कार्की

प्रमुख प्रतिनिधि                                                            प्रमुख प्रतिनिधिः

मोबाइल नं: +९१–९९५८५२७६७६                               मोबाइल नं. +९१–९८७१२६४०९२


Send Us Your Inquiry and Get Us to Call You Back