गोपनीयता नीति

एस एभरेष्ट बैंकको वेबसाइट भ्रमण गर्ने तपाइँको गोपनीयताका बारेमा हामी जानकारछौं । हामी ग्राहक सँग भएको गोपनीयता सुरक्षित राख्र्‍न प्रतिवद्ध छौं । हाम्रा ग्राहकहरुले हाम्रो वेबसाईट प्रयोग गर्दा उपलब्ध गराएका व्यक्तिगत सुचनाहरु गोप्य रखिनेछ । यसरी प्राप्त जानकारीहरु गोप्य राख्र्‍न बैंक प्रतिवद्ध रहनेछ तर कानूनी प्रक्रिया अबलम्वन गर्ने प्रायोजनका लागि जानकारी उपलब्ध गराउँदा हुने गोपनीयताको खुलसा प्रती बैंक जवाफदेही हुने छैन ।